चरिरहेका ५२ भेडा चट्याङको सिकार

बाजुरा । चट्याङ लागेर बुधबार बाजुरामा ५२ भेडा मरेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ। भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये … Continue reading चरिरहेका ५२ भेडा चट्याङको सिकार